Recent Posts

    काठमाडौं ।

    डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको हाे  ।

    उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

    कारबाहीमा परेका ७ नेताहरु :

    Share.

    Leave A Reply